लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका छन् । ओल्ड ट्राफोड मैदानमा युनाइटेडका करिब २ सय जति समर्थकहरु मैदानमा आएर विरोध गर्न थालेपछि खेल समयका लागि धकेलिएको थियो । खेलाडीहरुको लाइनअप बुझाइएको तर खेलाडीहरु मैदानमा उत्रिनसकेकोले केहीबेर पछि … Continue reading लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन